काठमाडौं । देशकै एकमात्र कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएको छ । यो वर्ष बर्खा पानीको सहत बढेर १५३० मिटर पुगेपछि जलाशय भरिएको हो ।
आइतबार मध्यान्ह १२ बजे जलाशय पूर्णरूपमा भरिएको कुलेखानी–१ जलविद्युत आयोजनाले जनाएको छ । २०७२ सालको भूकम्पपछि जनाशलयमा अहिलेसम्मकै बढी पानी भरिएको हो ।
अ...}
काठमाडौं । देशकै एकमात्र कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ । यो वर्ष बर्खा याममा जलाशयमा पानीको सहत बढेर १५२९.४० मिटर पुगेको हो ।
२०७२ सालको भूकम्पपछि जनाशलयमा अहिलेसम्मकै पानी भरिएको नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय अन्तर्गतको ठूला उत्पादन, सञ्चालन तथा संभार वि...}
काठमाडौं । साताभर आएको भारी वर्षासँगैको भीषण बाढीले सञ्चालनमा रहेका निजी क्षेत्रका दर्जन बढी जलविद्युत आयोजनाको उत्पादन बन्द हुँदा कुलेखानी जलाशय २४ घन्टा चलेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशय दिन रात चलाइरहेको हो ।
अहिले बाढीले पुर्याएको क्ष...}
काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह १५०६.०२ मिटरमा आइपुगेको छ । गत बर्खामा पुरै भरिएको जलाशयको पानीको सतह २३.९८ मिटर घटेर यहाँसम्म आइपुगेको हो ।
यो वर्ष सुख्खायाममा विद्युतको माग व्यवस्थापन गर्न केही महिना २४ घन्टा चलाउनु परेकाले जलाशयको धेरै पानी खपत भइसकेको छ । अहिले भने ज...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सय मेगावाटको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको छ । कुलेखानी जलाशयबाट विद्युत उत्पादन भई निस्किएको पानी उपयोग गर्ने गरी आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको हो ।
विद्युत विकास विभागले गत शुक्र...}
काठमाडौं । देशभर चिसो बढेर विद्युत माग उकालो लागेपछि कुलेखानी जलाशय दैनिक २४ घन्टा चल्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशय दिन रात चलाइरहेको हो ।
नदीको बहावमा आधारित जलविद्युतगृहको उत्पादन कम भएदेखि नै कुलेखानी जलाशयको पानी नियमितरूप उपयो...}