काठमाडौँ । स्वदेशी स्रोत–साधनको प्रवर्द्धन तथा ऊर्जा एवम् ठूला पूर्वाधार आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित आजबाट तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको छ । जसमा, देश–विदेशका १६०० जनाको सहभागिता हुने भएका छन् भने १५४ आयोजना ‘सोकेस’ राखिएका छन् ।
लगानी बोर्ड,...}
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो...}
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेश्रो लगानी सम्मेलन २०२४ का सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन् ।
नेपालले लगानीको वातावरण...}
काठमाडौँ । लगानी बोर्ड, नेपालले आसन्न लगानी सम्मेलनका लागि ९२० वटाभन्दा बढी संघ–संस्था तथा व्यक्तिलाई निम्तो पठाएको छ । ‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ नाराका साथ बैशाख १६ र १७ गते आयोजना गर्न लागिएको सम्मेलनमा आमन्त्रण गर्दै विश्वका सरकार प्रमुख, धनाढ्य व्यक्तिहरू, लगानीकर...}
काठमाडौँ । आगामी वैशाख १६ र १७ मा (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनअघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठित कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर...}
काठमाडौं । सरकारले बैशाख १६ र १७ गते काठमाडौंमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ । यसअघि बैशाख ९ र १० गते तय भएको सम्मेलन एक साता पछि धकेलिएको हो ।
विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) लगायतबाट लगानी ल्याउनका लागि आयोजना गर्न लागिएको...}
काठमाडौं । सरकारले बैशाख ९ र १० गते काठमाडौंमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ । विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) लगायतबाट लगानी ल्याउन सम्मेलन गर्न लागिएको हो ।
लगानी सम्मेलनका लागि अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्...}