काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत भारतसँग १२५४ मेगावाट बराबरको विद्युत् खरिद गर्नका लागि प्रस्ताव पेश गरेकोमा अहिलेसम्म ६५४ मेगावाटको मात्र स्वीकृति प्राप्त भएको छ । सुख्खायामको विद्युत् व्यवस्थापन गर्ने उद्देश्यले पठाइएको थप ६०० मेगावाट खरिदको प्रस्ताव भने लामो समयदेखि स्वीकृत भएको...}
काठमाडौँ । केही वर्षदेखि बर्खाका दिनमा सहज भए पनि हिउँद लागेसँगै विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन सरकारलाई हम्मेहम्मे नै पर्ने गर्छ । हिउँदका लागि भारतबाट आयात हुने विद्युत् अचुक औषधी नै हुने गरेको छ । यो वर्ष पनि हिउँदे माग व्यवस्थापनको तयारी भइरहँदा भारतले ६०० मेगावाटसम्म आयात गर्न स्वीकृत...}
काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महिनामा करिब ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ (४ अर्ब ७१ करोड ६३ लाख भारु) बराबरको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ ।
सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनमा ३ अर्ब ९९ करोड ५६ ल...}