काठमाडौं । काठमाडौं विश्वविद्यालयको हाइड्रोजन प्रयोगशालामा एक साताअघि एउटा सफल परीक्षण भएको छ । नेपाली र युरोपेली प्राविधिकहरूको एउटा समूहले करिब दुई वर्षदेखि गरिरहेको अध्ययनको परीक्षण गरी प्रयोगशालाको चुल्होमा हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरियो ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले हाइ...}
एजेन्सी । भारत सरकारले आफ्नो आगामी स्वतन्त्रता दिवसका अवसरमा पहिलो हाइड्राेजनबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएकाे छ ।
भारतका संघीय मन्त्री आश्विनी वैष्णवका अनुसार उक्त रेल भारतभित्रै डिजाइन र निर्माण गरिएको हो । उनले भारतको पहिलो हाइड्राेजनबाट चल्ने रेल सन् २०२३ को अगष्ट १५ बाट सञ्चालन...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ग्रीन हाइड्रोजनबाट मल कारखाना स्थापनाको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार (असार २१ गते) समिति गठन गरेको हो ।
समितिमा काठमाडौं विश्वविद्यालयका ग्रिन हा...}
हरित हाइड्रोजनले स्वच्छ ऊर्जाको सम्भावित स्रोतको रुपमा धेरैको ध्यान आकृष्ट गरिरहेको छ र यसलाई ‘भविष्यको इन्धन’को रुपमा समेत चर्चा गर्ने गरिएको छ । तर, हरित हाइड्रोजन भनेको चाहिँ के हो ? यसलाई किन ‘हरित’ भनिएको हो ? यसको प्रयोग र फाइदाहरु के के हुन् ? निकै सम्भावना बोकेको ऊर्ज...}
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले जलविद्युत क्षेत्रका लागि हजारौं प्राविधिकहरू उत्पादन गरिसकेको छ । यहाँ इन्जिनियरिङ उत्तीर्ण गरेकाहरूले आज नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रका आयोजनाहरूमा काम गरिरहेका छन् । केही विदेशीमा आकर्षक जागिर खाइरहेका छन् । केयूको इन्जिनियरिङ शिक्षालाई अहिले...}
काठमाडाैं । पानी भविष्यमा कोइलाको सट्टा ऊर्जाको आधार हुनेछ !’
जुल्स भेर्नले सन् १८७४ मा प्रमाणित गरेका थिए । उनी अहिले यस संसारमा छैनन् तर विश्वका धेरैजसो महाशक्तिहरू उनले सपना देखेको हाइड्रोजन ऊर्जाको दिशामा कदम चालेका छन् । विश्व यतिखेर कोभिड–१९ कहरको उत्कर्षमा पुगेको छ । कोभिडपछिको...}