काठमाडौं । हाल देशका ७७ जिल्लामा घरायसी, सामुदायिक, संस्थागत तथा नगरपालिकाको फोहोरबाट विद्युतसहित ठूला बायोग्यास प्लान्ट सञ्चालनमा छन् । घरायसी, होटेल तथा रेस्टुरेन्ट, पशुपंक्षी फार्मबाट उत्सर्जन हुने फोहोरबाट विद्युतसहित खाना पकाउने ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।
देशमा बायोग्...}