काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको २२० केभीको हेटौंडा-भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइन र २२०/१३२ केभीको नयाँ भरतपुर सबस्टेसनको उद्घाटन कार्यक्रम तय भएको छ । सबस्टेसन र प्रसारण लाइनको उद्घाटन आज (भदौ ५ गते) प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तय भएको हो ।
ह...}
काठमाडाैं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको २२० केभी भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट सबस्टेसनसम्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । ७३ किलोमिटर लामो हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा ल्याइएको हो ।
एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज ग...}
काठमाडौं । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको लाइनको आंशिक खण्ड सञ्चालनमा आएको हो ।
भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्म...}
काठमाडौं । सर्वाेच्च अदालतले हेटौडा-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मुआब्जा सम्बन्धि मुद्दा टुंगो लगाएको छ । स्थानीयबासीले प्रसारण लाइन आयोजना अन्तर्गतको टावर राख्न अवरोध गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।
अदालतले लाइनको २ वटा टावर गाड्ने नदिने अघिल्लो अन्तरिम आदेशलाई निरन...}
काठमाडौं । २२० केभी हेटौडा-भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइनको दुम्कीबास क्षेत्रको अवरोध नहट्दा निर्माण अघि बढ्न सकेको छैन । स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग राखेर अवरोध गरेपछि करिब २ वर्षदेखि निर्माण सुचारु हुन नसकेको हो ।
२०७६ चैत्रदेखि स्थानीयले गरेको अवरोध अझै हटाउन नसकि...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२० केभी हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनका आयोजना प्रमुख नरेशकुमार खड्गाको निधन भएको छ । उनको बुधबार बिहान साढे १० बजे हृदयघातबाट निधन भएको हो ।
गत कात्तिक २९ गते सिराहाको धनगढीमाई नगरपालिकाको जिरो माइल भन्ने स्थानमा दुर्घटनमा परी घ...}
काठमाडौं । २२० केभी हेटौडा-भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइनको दुम्कीबास क्षेत्रकाे अवराेध नहट्दा निर्माण अघि बढ्न सकेकाे छैन । स्थानीयले प्रसारण लाइनकाे रुट परिवर्तनकाे माग राखेर अवराेध गरेपछि डेढ वर्षदेखि निर्माण सुचारु हुन नसकेकाे हाे ।
२०७६ चैत्रदेखि स्थानीयले गरेको अवरोध अझै हटाउन नसकिए...}
काठमाडौं । २२० केभी हेटौडा–भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डमा स्थानीयले गरेको अवरोध अझै हटाउन सकिएको छैन् । करिब डेढवर्ष अघिदेखि प्रसारण लाइनको रुट पर्ने दुम्कीबास क्षेत्रका स्थानीयले अवरोध गरेका हुन् ।
१२ वर्षअघिदेखि निर्माण सुरु भएको लाइनमा स्थानीयल...}
काठमाडौं । २२० केभी हेटौडा-भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्ड पूरा हुने चरणमा पुगेको छ । निर्माण सुरु भएको १२ वर्षपछि प्रसारण लाइनको यो खण्ड सम्पन्न हुन लागेको हो ।
प्रसारण लाइनको यो खण्डको ९९ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । लामो समय स्थानीयको अहसयोग...}