काठमाडौं । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन ४८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा स्थानीय एक युवकको मृत्यु भएको छ । सुरुङ खन्ने क्रममा पहिरो खस्दा पुरिएर ३१ वर्षिय आङकाजी शेर्पाको मृत्यु भएको हो ।
शेर्पाको आइतबार दिउँसो १ बजे सुरु...}