काठमाडौं । कास्की जिल्लामा रहेको १२ मेगावाटको नार्माजुन मादी जलविद्युत केन्द्रले विद्युत उत्पादन सुरु गरेको छ । गत जेठदेखि परेको लगातार वर्षापछिको बाढी पहिरोले क्षति पुर्याएपछि बन्द भएको जलविद्युत केन्द्रले उत्पादन सुरु गरेको हो ।
बाढीले आयोजनामा पुर्याएको क्षतिको मर्मत गरी फागुन १ गतेदेखि उत्पाद...}
काठमाडौं । कोइलामा आधारित विद्युतमाथिको निर्भरता कम गराउन नवीकरणीय ऊर्जामा लगानी बृद्धि गरिरहेको भारतले सौर्य ऊर्जा उत्पादन करिब साढे २ सय प्रतिशत बढाएको छ । पछिल्लो ११ महिनामा सन् २०२० को तुलना आक्रमकरूपमा भारतको सौर्य ऊर्जा उत्पादन बढेको हो ।
सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा सौर्य वि...}
काठमाडौं । ऊर्जा उत्पादनमा कोइलामाथिको परनिर्भरता घटाउन भारतले नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउँदै लगेको छ । एक वर्षभित्रमा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरी यो क्षेत्रमा लगानी बढाउँदै लगेको हो ।
ठूला जलविद्युतसहि...}
काठमाडौं । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको साधारण सेयर बिक्री (लकइन पिरियड) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरको लकइन पिरियड खुल्ला भएको हो ।
१ करोड ५ लाख ९० हजार कित्ता सेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १० करोड ५९ ल...}
काठमाडौं। तनहुँस्थित ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत मंगलबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
कम्पनीले मंगलबार आयोजना स्थलमा विशेष कार्यक्रम गरी औपचारिक रूपमा विद्युत उत्पादन...}
काठमाडौं । चाइना गेजुबा ग्रुप कर्पोरेशन लिमिटेड (सिजिजिसी) ले नुवाकोटस्थित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र आगामी असोज १४ गते नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएकाे छ । ठेकेदारले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २ वर्षपछि यो जलविद्युत केन...}
काठमाडौं । साढे ७ मेगाावटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा सञ्चालन गरेपछि माथिल्लो खोरुङ्गा खोलाले जडित क्षमताअनुसार विद्युत उत्पादन सुरु गर...}
काठमाडौं । असार लाग्नासाथ निरन्तर परिरहेको झरीका कारण देशका नदी तथा खोलामा अत्याधिक बाढी आएको छ । नदीमा पानीको बहाब अत्याधिक रहेको, लेदो (सेडिमेन्ट) आएपछि देशका अधिकांश जलविद्युत्गृह बन्द गरिएको छ ।
बाढीले वितण्डा मच्चाएपछि नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ठूलो जलविद्युत्गृह पूर्णरूपमा...}
काठमाडौं । विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार केन्द्रीय प्रणालीमा विद्युत् जडित क्षमता १४१८ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणको ६४६ मेगावाट र निजी क्षेत्रको ७७२ मेगावाट देखिन्छ ।
प्राधिकरणकै तथ्यांकअनुसार निजी क्षेत्रको जडित क्षमता ७४२.४४५ मेगावाट छ । तर, केही समय यता २२ मेगावाटको चाकु...}
काठमाडौं । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको मार झेलेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना अब भने राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ८ वर्षमा निर्माण पूरा भई आन्तरिक परीक्षण सकिएको आयोजना आगामी सोमबार (चैत ९ गते) देखि प्रणालीमा जोडिन लागेको हो ।...}