भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढी तथा त्यसबाट सिर्जित विपद् हालसम्मकै नौलो, ठूलो र विशेष प्रकृतिको भएकाले यस्ता अकल्पनीय विपद्बारे अध्ययन–अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । विपद्को प्रकृति र जोखिमबारे पूर्वअध्ययन तथा आकलन...
काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये अहिलेसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी आउने दिन करिब १४०० जना कार्यरत रहेकोमा अझै ४३९ जना हराइ...
काठमाडौँ । भोटेकोसी नदीमा गत १० गते आएको विनाशकारी बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् केन्द्रको भूमिगत पावरहाउस तथा सुरुङ (सुरङ) भित्र नेपाल विद्युत् प्राधिकरणका करिब ३५ कर्मचारी/ कामदारको उद्धारमा सरकारले बेवास्ता गरेको गुनासो आएको छ ।
दुई दिन वितिसक्दासमेत...
काठमाडाैँ । चीनकाे तिब्बतमा पर्ने ल्हेन्दे खोला हुँदै भोटेकोसी नदीमा बुधबार बिहान एक्कासी आएकाे भीषण बाढीले नेपाल र चीनमा ठूलो क्षति पुर्याएको छ । यसले भारतसम्म पनि सतर्कता बढाएको बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई नेपाल–चीन सीमापार भीषण प्राकृतिक विपत्का रूपमा प्राथ...
काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा आयोजनामा ठूलो क्षति पुगेको छ । रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनाहरू बुधबार बिहानको बाढी क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरण तथा स्वतन्त्र ऊर्...
काठमाडौँ । भोटेकोसी नदीमा भीषण बाढी आउँदा त्रिशूली नदी कोरिडोरका जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । रसुवाको रसुवागढीस्थित नेपाल–चीन सिमाको मितेरी पुलसमेत बगाउने गरी आएको बाढीले यस्तो अवस्था निम्तिएको हो ।
रसुवागढी सिमामा मिसिने नेपालतर्फबाट आउने ल्हेन्दे खोला केही दिनदेखि थुन...