विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा आयोजनामा ठूलो क्षति पुगेको छ । रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनाहरू बुधबार बिहानको बाढी क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरण तथा स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इपान)ले जानकारी दिएका छन् ।

प्रारम्भिक जानकारी अनुसार रसुवामा अवस्थित २९३.३ मेगावाटका ७ वटा जलविद्युत्‌ केन्द्र र ३४२.४२ मेगावाट ३ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ । 

त्यस्तै, नुवाकोटमा विद्युत् प्राधिकरणको  २५ मेगावाटको सौर्य विद्युत्‌सहित १२३.१ मेगावाटका ४ वटा विद्युत् केन्द्र तथा ५२.६ मेगावाटका निर्माणाधीन २ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

क्षतिग्रस्त आयोजनाको विवरण

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३