काठमाडौं । ललितपुरको एकान्तकुना बस्ने गृहिणी उषा लोहनीले पछिल्लो ३ वर्षदेखि विद्युतीय चुलो प्रयोग गरिरहेकी छन् । यसको प्रभावकारिता बारे उनी भन्छिन्, ‘प्रयोग गर्न सजिलो, समयको बचत र खर्चको तुलनामा ग्यासभन्दा सस्तो पनि छ तर बिग्रेपछि नजिकै मर्मत गर्ने ठाउँ छैन ।
पछिल्ला केही वर्षहरूमा सहरी क्...}
काठमाडौं । देशभित्र हिउँद र बर्खाको विद्युत उत्पादनको अवस्था फरक–फरक छ । हिउँदमा आन्तरिक उत्पादनले धान्न गाह्रो हुन्छ । यसो हुँदा विद्युत प्राधिकरणले मागको ६० प्रतिशतभन्दा बढी विद्युत भारतबाट आयात गरेर माग र आपूर्तिबीच सन्तुलन मिलाउने गरेको छ ।
प्राधिकरणले गत वर्ष हिउँदमा २२ अर्ब रुपैयाँ भन...}
काठमाडौं । देशभर महसुल तिरेर विद्युत उपयोग गर्ने ग्राहक ५० लाख नजिक पुगेका छन् । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणअनुसार यो संख्या १०.९७ प्रतिशत बढेर ५० लाख नजिक पुगेका हुन् ।
२०७७ फागुनसम्मको तथ्यांकअनुसार राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग ग...}
काठमाडौं । मुलुक ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले आन्तरिक विद्युत खपत बढाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको ‘स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट’ विषयक अन्तरक्रियामा सहभागीहरूले प्रसारण तथा वितरण प्रणालीको स...}
काठमाडाैं । लोडसेडिङको भय फेरि सुरु भएको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशमै विद्युत् खपत बढाउने र इन्धनको आयात घटाउने उद्देश्यसहित व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेको छ ।
‘व्यापार घाटा न्यूनीकरण गर्न आन्तरिक विद्युत् खपत वृद्धिका लागि कार्ययोजना...}
गत मंसिरको अन्तिम साता बसेको नेपाल र भारतको ऊर्जा सचिवस्तरीय बैठकपश्चात् आएका खबरअनुसार भारतले फेरि एकपल्ट निकट भविष्यमा नेपालबाट बिजुली आयात गर्ने आफ्नो कुनै योजना नभएको सन्देश दिएको छ । सञ्चारमाध्यममा आएका समाचारअनुसार नेपाल र भारतबीच यसभन्दा अघि भएको सचिवस्तरीय बैठकमा सैद्धान्तिक सहमति भइसकेको इन...}