सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबार देखि ४ वटा विद्युतीय बसबाट सेवा शुरू गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका ४ वटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा शुरू भएको हो ।
सडक सञ्जाल वि...}
काठमाडौं । साझा यातायात सहकारी लिमिटेडले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले सोमबार (जेठ १ गते) देखि पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा बस सेवा सञ्चालनमा ल्याएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटनढोकामा आयोजित कार्यक्रममा बसको उद्घाटन गरे । विद्युतीय बस...}
काठमाडौं । काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न एक दर्जन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन । सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल (आइबिएन) ले पूर्वयोग्यता छनोटका लागि मागेको प्रस्तावमा चीन, भारत, बंगलादेश, पाकिस्तान र युरोपियनलगायतका कम्पनीले आवेदन दिएका ह...}
काठमाडौं । लगानी बोर्ड नेपाल (आइबीएन) ले काठमाडौं उपत्यकाको चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि अन्तर्राट्रिय बोलपत्र आह्वान गरेको छ । बोर्डले आइतबार सूचना जारी गर्दै (इबीआरटी) र्यापिड ट्रान्जिट बस सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।
बस सञ्चालन, व्यवस्थाप...}
काठमाडौं । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । लामो समयदेखि लुम्बिनीमा थन्किएका बसकाे असोज १३ गतेदेखि गरेको परीक्षण सफल भएको हो ।
एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्या...}
काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएको लुम्बिनी विकास कोषको बिजुली बस आज (बिहीबार) देखि सञ्चालनमा आएका छन् । दशैको अवसर पारेर कोषले आजदेखि ५ वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।
बस लुम्बिनी एयरपोर्ट बेलहिया, रामग्राम, बुटवल गोलपार्क, तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, बेलह...}
काठमाडौं । साझा यातायातका विद्युतीय बस उपत्यकाका सडकमा गुड्न थालेका छन् । २०७८ चैतमा नेपाल भित्र्याएको ३ वटा बिजुली बस आज (बिहीबार) देखि गुड्न थालेका हुन् ।
बिहीबार साझा यातायातको कार्यालय पुल्चोकमा औपचारिक रुपमा उद्घाटन गरी बस सञ्चालन गरिएको छ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल, नयाँ...}
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक परीक्षणकाे तयारी अघि बढाएको छ । पहिलो चरणमा ल्याइएको तीनवटा बसको प्राविधिक परीक्षण गर्ने तयारी गरेको हो ।
वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यका फाइदाका लागि ल्याइएको बसको पर...}
काठमाडौं । दुई वर्षभित्र नेपालका ठूला मुख्य शहरमा ५ सय विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । सुन्दर यातायात ट्रेडर्सले आयात तथा उत्पादन गरेको विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएकाे हाे ।
ट्रेडर्सले ५ सय विद्युतीय बस खरिदका लागि संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी काशिस ई म...}
काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमार्फत सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्चालन गर्न यति बजेट विनियोजन गरेको हो ।
विद्युतीय बस , ...}