पूर्वनिर्धारित समय र लागतमा माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजना पूरा भएको हुन्थ्यो भने अहिले प्रवर्द्धक कम्पनी ऋणमुक्त भइसक्थ्यो । शेयरधनीले पनि आकर्षक लाभांश प्राप्त गरिसक्थे । प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीले अन्य आयोजना पनि अघि बढाइसक्थ्यो ।
यो त सपनामात्र भयो।...}
नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो पटक ३ महिनाअघि अर्थात् (गत कात्तिक) मा हाइड्रोजन कार भित्र्याइयो । हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवम् अनुसन्धान गरिरहेको काठमाडौँ विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याएको थियो । हाइड्रोजन ऊर्जा क्षेत्रम...}
काठमाडौं । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले ३ वर्ष अघि अर्थात २०७७ माघ तेस्रो साता आम सर्वसाधारणलाई ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री गर्यो । दोलखाको गौरीशंकर गाँपालिका वडा नम्बर ७ मा ४० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको सेयरमा स्थानीयलाई छुट्याएको १० प्रतिशत पनि ब...}
सुनसान जस्तै हुँदै जान थालेको दोलखा सदरमुकाम चरिकोट बजारमा केही दिन यता चहलपहल बढेको छ । बैंक तथा सेयर कारोबार हुने ब्रोकर हाउसमा लाइन बढेको छ । यसको मुख्य कारण अरू नभएर अपर तामाकोसी हाइड्राे पावर कम्पनीको हकप्रद सेयरका लागि हो ।
नेपालकै सबैभन्दा ठूला माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थल रहेको...}