काठमाडौं । ढल्केबर सौर्य विद्युत आयोजनाको १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जाेडिएको हो ।
आयोजनाको परिक्षण पूरा गरेर सोमबार (हिजो) २ बजेदेखि प्रणालीमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौ...}
काठमाडौं । ढल्केबर साैर्य विद्युत आयोजनाकाे १ मेगावाट विद्युत साेमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ । अपि पावर कम्पनीले धनुषाकाे ढल्केबरमा निर्माण गरेकाे आयोजनाकाे विद्युत प्रणालीमा आउन लागेकाे हाे ।
४ मेगावाटकाे चन्द्रनिगाहपुरपछि याे अपि पावरले निर...}