काठमाडौं । दरम खोला हाइड्रो इनर्जी कम्पनीले लिमिटेडले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ८८ प्रतिशत पूरा भएको छ । कम्पनीले बागलुङको गलकोट नगरपालिकामा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ...}
काठमाडौ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३९ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न जेठ ५ गते बोर्डमा आवेदन दिएको हो ।
सय रुपैया अंकित ३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न बोर्डमा...}
काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा निर्माणाधीन ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो ।
आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पन...}