गाेरखा । गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला तेस्रो लघुजलविद्युत् आयोजना पुनर्निर्माण तथा मर्मतमा भ्रष्टाचार भएको पाइएको छ । पुनर्निर्माणको अनुगमन नै नगरी १० लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी दिइएको पाइएपछि अख्तियारले सोमबार धार्चे गाउँपालिका– ७ का वडाध्यक्ष, तत्कालीन प्रमु...}
काठमाडौं । जलविद्युत आयोजना निर्माण र अन्य प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले खोलेका झन्डै दुई दर्जन कम्पनी कर्मचारी पाल्ने ‘दुहुनो गाई’ बन्दै गएका छन् । ‘माउ’ संस्थामा काम नगर्ने तर कम्पनीमा जान सधैं मरिहत्ते गर्ने कर्मचारीलाई यसले निकै लाभ दिएको छ ।
सञ्चालक सम...}
काठमाडौं । जलविद्युत आयोजना निर्माण र अन्य प्रयोजनका लागि खोलिएका दुई दर्जन कम्पनी अहिले नेपाल विद्युत प्राधिकरणलाई ‘घाडो’ भएको छ । गर्ने काम, जिम्मेवारी र नीतिगत अस्पष्टताले यस्ता कम्पनी प्राधिकरणलाई ‘निल्नु न ओकल्नु’ हुँदैछ ।
खोलेको करिब २ वर्षसम्म कति कम्पनीको कामस...}
काठमाडौं । पछिल्ला वर्ष नेपाल विद्युत प्राधिकरण सुधारको बाटोमा जानुको साटो यहाँका बेथिति झन् बढी बाहिर आउन थालेका छन् । फितलो व्यवस्थापन र अनुगमन अभावमा कार्यालयभित्रै ‘घुस’ लिनेदिने क्रियाकलाप देखिएको हो ।
निजी जलविद्युत उत्पादकले विद्युत बेचेबापत प्राधिकरणले उनीहरूलाई मासिक बिल...}