एजेन्सी । विश्वमा अहिले एकातिर जीवाश्मा इन्धनको प्रयोगमाथिको बहस तीव्र बनिरहेको छ । अर्कोतिर दक्षिण अफ्रिका जस्ता कैयौँ यस्ता देश छन्, जहाँ बिजुलीका लागि कोइलाप्रति नै निर्भर हुनुपरेको छ । बिजुलीको यही माग पूरा गर्न कोइलाखानीमा काम गर्ने र खानी आसपासका क्षेत्रमा बसोबास गर्ने आम नागरिकको स्...}
पछिल्लो समय वैकल्पिक ऊर्जाको क्षेत्रमा केही महत्वपूर्ण सुधार भएको देखिन्छ । तर राज्यका तहमा बनाइएका योजनाहरूमा कोइला माथिको निर्भरता झनै बढेको देखिन्छ । हाल जारी प्रवृत्ती हेर्दा एसियामा उर्जाको खपतमा कोइलाको अझै पनि ठुलो हिस्सा हुने देखिन्छ ।
लगातार तीन वर्ष उत्पादनमा कमी आएपनि, अहिले चीनमा अचान...}
काठमाडौं । छिमेकी राष्ट्र चीनले अबको करिब ४ दशकभित्र विद्युत उत्पादनमा अधिक प्रयोग भइरहेको कोइलाको खपत २० प्रतिशतभन्दा तल झार्ने भएको छ । कार्बन उत्सर्जनले पर्यावरणमा पारिरहेको असर न्युनिकरण गर्न सन् २०६० सम्ममा कूल ऊर्जा उत्पादनमा कोइलाको खपत न्युन विन्दुमा पुर्याउने लक्ष्य निर्धारण...}
काठमाडौं । भारतमा कोइला अभाव भई थर्मल प्लान्ट नियमित सञ्चालन हुन नपाउँदा ऊर्जा संकट गहिरिँदै गएको छ । संचित कोइलाको परिमाण कम हुँदै गएकाले तथा आयातति कोइलाको उच्च मूल्यबृद्धिका कारण थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि ऊर्जा संकट गहिरिँदै गएको हो ।
कोइला अभावमा उत्पादन प्रभावित हुँदा...}