काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विवादित प्रिमियम दरको महसुलबारे राज्यले नै निकास दिनुपर्ने सरोकारवाला उद्योगी–व्यवसायीले बताएका छन् । आफूहरुले प्रिमियम दरको महसुल तिर्ने शर्त लागु हुने गरी कुनै विद्युत् सेवा नलिएको भए पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन काटेर जबरजस्ती मह...}
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपालका उद्योगहरूमा लोडसेडिङ्ग यथावत राखेरै भारततर्फ विद्युत् निर्यात गरेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआई) ले गम्भीर आपत्ति जनाएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात सुरु गरेको सूचना बिहीबार सञ्चार माध्यमहरू मार्फत दिएको थि...}
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका धेरैजसो क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै विश्वभरका लगानीकर्तालाई लगानी विस्तारका गर्न आग्रह गरेका छन् । आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
विश्वका लगानीकर्ता लगानी सम्मेलनका दाैरान नेपालमा भेला भएकै बेला राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।
संविधा...}
काठमाडौं । सरकारले गत आर्थिक वर्ष (आव) को तुलनामा वार्षिक बजेट कार्यान्वयनमा झिनो प्रगति हासिल गरेको देखिएको छ । गत आव २०७९/८० को पहिलो ६ महिनाको तुलनामा चालु आव (२०८०/८१) को दोस्रो ६ महिनामा बजेटको कार्यान्वयनमा केही प्रगति देखिएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग...}