काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जीसीपीएफ), बाट ३ अर्ब ३२ करोड २५ लाख रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ । बैंकले ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न ऋण लिन लागेको हो ।
जीसीपीएफ र बैंकबिच...}
काठमाडौं । राष्ट्रिय योजना आयोगकाे मध्यकालीन वार्षिक विकास कार्यक्रमअनुसार आगामी ३ वर्षभित्र १९ लाख घरधुरीमा सुधारिएकाे चुलाे जडान गर्ने लक्ष्य राखेकाे छ । आयोगले आर्थिक वर्ष (आव) २०८२/८३ भित्रमा सुधारिएकाे चुलाे जडानकाे संख्या १९ लाख पुर्याउने लक्ष्य राखेकाे हाे । ...}
काठमाडाैं । अहिले विश्व नै हरित ऊर्जा विकासको आन्दोलनमा होमिएको छ । नेपालले पनि त्यसलाई पच्छ्याइरहेको छ । अहिलेसम्मको उपलब्धि लेखाजोखा गर्ने हो भने हामीले निकै सकारात्मक तथ्याङ्कहरू हासिल गरेका छौं ।
नेपालको कूल विद्युत् जडित क्षमता करिब २४ सय मेगावाट पुगेको छ; जसमध्ये जलविद्युत् तथा अरू नवी...}
काठमाडौं । नेपालीहरूको जीवनस्तर सुधार्न स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने विज्ञहरूले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।...}