काठमाडौं । धनकुटा नगरपालिकाको वडा नम्बर १ सुकेपोखरीमा विद्युतीय सवारी साधनका लागि निर्माण गरिएको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी मिलन खड्काले १७ लाख रुपैयाँ लगानीमा निर्माण गरेको स्टेसन असोज १ गतेदेखि सञ्चालनमा आएको हो ।
सिजी ग्रुप कम्पनीसँग सहकार्य गरी निर्माण भएको यो चार्जिङ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थ...}
काठमाडौं । नुवाकोटको बट्टारमा दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले जिल्लाको विदुर नगरपालिका–४ बट्टार बसपार्क र हावाघरमा निर्माण गरेकाे चार्जिङ स्टेसनकाे काम सकिएकाे हाे ।
देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउनका ला...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिकाको कार्यालय परिसरमा निर्माण गरेको विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो ।
आइतबार धनगढी उपमहानगरपालिकाका उप-प्रमुख कन्दकलाकुमारी रानाले चार्जिङ स्टेसनको उद्घाटन गरेकी छिन् । १४० किलोवाट...}
काठमाडौं । सिंहदरबारभित्र एकै पटक ५ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको पार्किङ क्षेत्रमा ३० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन सिंहदरबारभित्रै डिसी फास्ट चार्जर सञ्चालनमा ल्याइए...}
काठमाडौं । औद्योगिक तथा व्यापारिक क्षेत्र र सर्वसाधारणबाट बिजुली कटौतीको गुनासो आइरहेकै छ । अहिले देशभर अनियमित विद्युत कटौतीको खैलाबैला छ; नेपाल विद्युत प्राधिकरण यसलाई ‘विद्युत कटौती’ वा ‘लोडसेडिङ’ मान्दैन । ऊ यसलाई सामान्य प्राविधिक त्रुटी मात्र भन्छ ।
जब आफ्नै प्रणालील...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागरमणी ज्ञवालीले नेपालमा विद्युतीय सवारी प्रवद्र्धन र चार्जिङ स्टेसन निर्माण गर्न २७० करोड रुपैयाँ लगानी आवश्यक पर्ने बताए । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं वार्षिकोत्सव समारोहमा आयोजित ‘नेपाल विद्युतीय सवारीको संभावना...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कदमाहामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरण बोदेबरसाइन बितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत सप्तरी जिल्लाको कदमाहा प्रहरी पेट्रोल पम्म नजिकै विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
प्रहरी पेट्रोल पम्पमा चार्ज...}
काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युत बस र चार्जिङ स्टेसन सञ्चालन बन्द गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसनमा लिँदै आएको डिमाण्ड शुल्क हटाउने घोषणा गरेको एक वर्ष वितिसक्दा पनि कार्यान्वयन नगरेपछि सवारी र चार्जिङ स्टेसन बन्द गरेको हो ।
सोमबार (माघ २३ गते) दे...}
काठमाडौं । विद्युतीय सवारी प्रवर्दन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण प्रत्रिया अगाडी बढाएकाे छ । मन्त्रालयले सिंहदरबारभित्र चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्नका लागि ठेक्का आह्वान गरेको हो ।
विद्युतीय सरकारी सवारीको सहजता...}