चिसो गहुँखेतमा काठका दलिनहरू (बिमहरू) ओछ्याएर त्यसमाथि पाँच वटा साना डिजेल जेनेरेटर जडान गरेका थियौँ । जम्मा १४ किलोवाट क्षमताका ती जेनेरेटरमाथि त्रिपालको छानो ओढाइदिएका थियौँ र त्यस त्रिपालघरलाई हामीले विद्युत्गृह (पावर हाउस) नाम दिएका थियौँ ।
एक बित्ता लामा गहुँका बिरुवाले ढाकेको त्यो खेतमा स्व...}