मौद्रिक नीतिलाई देशको आर्थिक विकास अघि बढाउने मुख्य हतियारको रूपमा लिइन्छ । देशको विद्यमान आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था अनुसार राज्यलाई कसरी अघि बढाउँदा दिगो आर्थिक विकास प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर मौद्रिक नीति निर्माण गरिन्छ । नेपालको विकासमा महत्वपूर्ण आधारको रूपमा पर...}
काठमाडौं । विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको आँकडा अनुसार अहिले करिब ३१६७ मेगावाटका १४१ जलविद्युत तथा सोलार आयोजना निर्माणाधीन छन् । ती मध्ये ५७.८ मेगावाटका १० सोलार आयोजना छन् ।
जलविद्युतको तुलनामा सोलारको निर्माण लागत आधाभन्दा बढीले कम हुन्छ । पछिल्लो समय जलविद्युतको प्रतिम...}
काठमाडौं । एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङस्थित ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको यो आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना हो ।
रेमिट हाइड्रोको मुख्य लगानीक...}
काठमाडौं । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकामा संरचना रहने गरी निर्माण भइरहेको ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । धादिङ आँखु खोला हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका...}
काठमाडौं । अपि पावर कम्पनीले ८ मेगावाटको परवानीपुर सौर्य विद्युत आयोजनामा लगानी जुटाएको छ । कम्पनीले निर्माण गर्न लागेको सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले एकल ऋण लगानी गर्न लागेको हो ।
कम्पनी र बैंकबीच शुक्रबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीकोतर्फबाट...}
काठमाडौं । गोरखा र चितवनको सीमामा निर्माण हुने सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा लगानी जुटेको छ । ब्यू इनर्जी कम्पनीले निर्माण गर्न लागेको आयोजनामा ऋण लगानी जुटेको हो ।
आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिवद्धता जनाएका छन् । आयोजनाको प्रवद्र्धक कम्प...}
काठमाडाैं । निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अ...}