काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । माघ २४ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रम...}
दोहा । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।
नबिल...}
जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । माघ १९ गते आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष...}
काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधावप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ३०४ औँ बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १ गतेदेखि लागू हुनेगरी उपाध्यायलाई ४ वर्षका लागि सिइओ निय...}
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीले लाजिम्पाटस्थित पाँच तारे होटल दुसित प्रिन्सेसको सेवामा विशेष छुट पाउने भएका छन् ।
बैंक र होटलबिच सोमबार उक्त छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार होटलमा खाना तथा पेय पदार्थ खरिद गर्दा बैंकका ग्राहक तथा कर्मचारीले बैंक...}
काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फब...}
काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ । समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...}
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । नबिल बैंक लिमिटेडको अध्यक्षसमेत रहेका पौड्याललाई परिसंघको १५औं बैठकले अध्यक्षमा चयन गरेको हो ।
निवर्तमान अध्यक्ष पवन गोल्यानको राजीनामासँगै रिक्त हुन आएको उक्त पदमा पौड्याल चयन भएका हुन्...}
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा नेपालका २० ओटा वाणिज्य बैंकले साढे १६ अर्बभन्दा धेरै नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० वटा बैंकले चालु आर्थिक वर्षको पहिलो २ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् ।
तथ्याङ्क अन...}
काडमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको हो ।
यस खातामा आबद्ध हुने ग्राहकले औषधीपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघात...}