विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीले  लाजिम्पाटस्थित पाँच तारे होटल दुसित प्रिन्सेसको सेवामा विशेष छुट पाउने भएका छन् ।

 बैंक र होटलबिच सोमबार उक्त छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार होटलमा खाना तथा पेय पदार्थ खरिद गर्दा बैंकका ग्राहक तथा कर्मचारीले बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग बिल भुक्तानी गरे  २० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् । 

त्यस्तै अन्य सेवामा ‘कर्पोरेट डिस्काउन्ट’ प्राप्त गर्न सक्ने बैंकले जनाएका छन् । त्यस्तै, बैंकका कर्मचारीलाई भोजसमेत विशेष छुट दिइने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३