काठमाडौं । पाकिस्तानले ७ सय मेगावाटको आजाद पट्टान जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । पाकिस्तान स्वशासित कश्मिरकाे जेलुम नदीमा आयोजना निर्माण हुन लागेको हो ।
पाकिस्तानले चिनियाँ लगानीमा आयोजनामा निर्माण गर्दैछ । आयोजना निर्माण गर्न पाकिस्तानले चाइना गेजुबा ग्रुप अफ कम...}