काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीकाे १५ औं वार्षिक साधारणसभाले कम्पनीले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गर...}
काठमाडौं । गणेश हिमाल हाइड्रो पावरले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्न आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीको शुक्रबार (२१ गते) सम्पन्न १५औं साधारण सभाले उक्त अायाेजनामा लगानी गर्न १ः१.५ क...}
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले जेठ १८ गते (बिहीबार) हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
कम्पनीले २० मेगावाटकाे आँखुखोला-२ जलविद्युत आयाेजनामा लगानी गर्नका लागि २०८० बैशाख २८...}
काठमाडौं । इलाममा ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सुपरमाई हाइड्रो पावर लिमिटेडले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्म वि...}