१. संक्षिप्त परिचय
नेपाल सरकारले रूपान्तकारी आयोजनाको रूपमा राखेको ६७० मेगावाटको दुधकोसी जलाशय जलविद्युत् आयोजना कोसी प्रदेशअन्तर्गत खोटाङ, ओखलढुङ्गा र सोलुखम्बु जिल्लामा पर्छ। यो आयोजना विश्वको सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमालबाट उद्गम भई बग्ने दुधकोसी र यसका सहायक न...}
२०६५ सालको असोज/कात्तिकको समय, विश्वलाई चकित पार्ने गरी तीव्र आर्थिक प्रगति गरिरहेको छिमेकी मुलुक चीनको पहिलो पटक भ्रमण गर्ने सुअवसर मिल्यो । संसारकै सबैभन्दा ठुलो जलविद्युत् केन्द्र (प्लान्ट), निर्माणाधीन एक जलविद्युत् आयोजना र अन्य केन्द्रहरूको अवलोकन भ्रमण तथा केही पर्यटकीयस्थलको भ्रमण गर्ने मुख्...}
अप्ठेरो र अन्योलमा रुमलिँदा, आस्था गुमेको थियो
त्यो निर्धारित म्यादमा नसकिँदा, शङ्का बढेको थियो
कैयौँ अड्चन फेरि आइरहँदा, केही भयो यो ढिलो
केही खर्च बढ्यो तरै पनि बल्यो, उक्ल्यो ठूलो खुड्किलो
।१।
त्यो ठाडो दुइटा कडा सुरुङमा, साह्रै चुनौती थियो
सानो दुर्घटना हुँदा सुरुङ नै छोड्ने अव...}
काठमाडाैं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण पूरा हुने तरखरमा छ । याे समयमा यसको लागतबारे धेरै कुराहरू/प्रश्नहरू आएका छन् । म स्वयं आयोजनाको सुरुदेखि नै लागत विश्लेषणमा संलग्न रहँदै आएको नाताले केही कुरा प्रष्ट गर्न गइरहेको छु ।
लागत अनुमान किन विदेशी मुद्रामा निर्धारण ग...}
काठमाडाैं । ‘उहिलेको कुरा खुइले’ भनेर मान्छेहरू भन्छन् । तर, मलाई भने उहिले उहिलेका कुराहरूको खुब सम्झना आइरहन्छ । मनमनै धेरै खुसी नै हुने गर्छु । १४४ मेगावाटकाे कालीगण्डकी ‘ए’ पछि चिलिमे जलविद्युत् आयाेजनामा २०५७-६० सालमा काम गर्दाका अनुभवहरूले मलाई प्राय: गौरवान्वित बन...}
काठमाडाैं । कहिलेकाहिँ लाग्छ, गलत समयमा निर्माण सुरु हुन पुगेको उत्तम आयोजना हो- “माथिल्लो तामाकोसी” । कहिले डिजाइन परिवर्तन त कहिले महाभूकम्प र नाकाबन्दीको महापीडा अनि त्यसमाथि एक साह्रै खराब ठेकेदारको कारणले तड्पिरहेको अवस्थामा एकाएक कोरोना कहरले नराम्रोसँग जाकिन पुग्दा यो आयोजना...}