पछिल्लो समय जलवायुजन्य विपद्का घटनाहरू बढिरहेको छ । हामीले कल्पना नै नगरेका विपद्हरूको सामना गर्नुपरेको छ । अर्थात् विपद्को स्वरूप नै परिवर्तन हुँदै गइरहेको छ । जसले प्राकृतिक विपद् बाढी, पहिरो, हिमपहिरो, डुबान, हिमताल बिस्फोट जस्ता घटनाहरूको तीव्रता र पुनरावृत्तिमा आएको वृद्धिले हाम्रो जीवन नै...}