प्रिय...
तिमी हिमताल
फुटेपछिको रौद्र त्रिशूली भेलमा
अदृश्य भई बिलायौ
जसरी निलिए पहाड
बस्ती र पुलहरू
त्यसरी नै तिमी
अधुरै छोडेर अनगिन्ती हाम्रा कथा
जिन्दगीको मझधारमा
प्रिय
आज सपनामा
विशाल नदीको किनारमा
तिमीलाई देखेँ
केही भन्न खोज्दै थियौ
तिम्रा ओठहरू
चल...}
उज्यालोकाे क्षितिजतिर
............................................
अग्ला अग्ला पहाडका फेदमुनि
यमानको बाँध बाँधेर
म सोचिरहेछु एक विशाल परियोजना ।।।
बनाउन मन छ, त्यस्तै एउटा बाँध
मेरो परेलीको डिलजस्तै
जसले रोक्छ गालासम्मै झर्ने मेरा आँशु ।।।
निर्माण गर्न मन छ त्यस्तै...}
काठमाडाैं । निजी क्षेत्रबाट निर्माण हुने नदी प्रवाही जलविद्युत् आयोजनाले सुक्खा मौसमको विद्युत माग नधान्ने र बर्खामा बढी भई खेर जाने स्थितिलाई न्यूनिकरणगर्न नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा गर्न थालेको धेरै भएकाे छैन । तैपनि, जलाशय आयोजनाका लागि वर्षातभरि&nb...}