काठमाडौं । महामारीको रूपमा संसारभर फैलिरहेको कोभिड–१९ को पहिलो संक्रमण सन् २०१९, १७ नोभेम्बरमा चीनको हुबेइ प्रान्तको बुहानमा एक व्यक्तिमा देखियो । एक महिनापछि दैनिक ३–४ वटा शंकास्पद घटना देखिए । २० डिसेम्बरमा करिब ६० भन्दा बढी संक्रमित दर्ता भए । चिनियाँ नयाँ वर्ष सुरु हुनुअघि २ सय...}