काठमाडाैं । रुस–युक्रेन युद्धको असर नेपालको विद्युत् आयातमा समेत परेको छ । भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मार्फत प्रतियुनिट औसतमा दुई रुपैयाँ ९९ पैसादेखि तीन रुपैयाँ रहेकोमा अहिले ६ रुपैयाँ भारुभन्दा धेरै भइसकेको छ । ‘दैनिक ९६ पटक परिवर्तन हुने (हरेक १५ मिनेटमा एकपटक) एक्सचेन्ज बजारमा...}
उदाहरण १ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुँदा लागत ८४ अर्ब ८८ करोड पुगेको छ । जबकि स्वदेशी लगानीमा १७ भदौ ०६७ मा आयोजना निर्माण सुरु गर्दा ब्याजसहित लागत ४९ अर्ब २९ करोड पुग्ने प्रक्षेपण थियो । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिँदा लागत...}
काठमाडाैं । नेपालमा अधिकांश पूर्वाधार आयोजना तोकिएको समयभन्दा ढिलो सम्पन्न हुने परम्परा छ । तर, अपवादका रूपमा राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ अपेक्षा गरिएभन्दा छिटो सकिँदा अहिले उपयोगविहीन बनिरहेको छ ।
ठेक्का सम्झौताअनुसार सुरुङ निर्माण १५ चैत ०७६...}
काठमाडाैं । मुलुकका ५ लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय (इन्डक्सन) चुलोले ग्यासचुलो विस्थापन गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकमा ग्यासको आयात प्रतिस्थापन गर्न घर–घरमा विद्युतीय चुलो अभियान सुरु गर्न ल...}