देश, काल र परिस्थिति अनुकूल हरेक समयमा विश्वभरि आर्थिक विकासका आधारहरू फेरबदल हुँदै आएका छन् । आजको प्राविधिक युगमा ऊर्जा एउटा त्यस्तै बलियो आधारको रूपमा स्थापित भएको छ । यो विश्वका हरेक नागरिकको दैनिक जीवनयापनको आधारभूत आवश्यकतामा मात्र सीमित नरही आर्थिक विकास, औद्योगिक रूपान्तरण, राजनीतिक र भूराजन...}