काठमाडाैं । विश्वमा कार्य गरिरहेका विभिन्न पूर्वाधार विकास बैंकहरूको इतिहासलाई केलाउँदा तीन चरण पार गरेको देखिन्छ । पहिलो, दोस्रो विश्वयुद्धमा ध्वस्त भएका पूर्वाधारका संचरनाहरूको वित्तीय व्यवस्थापन गर्न एक विशेष निकायको रूपमा काम गर्न केएफडब्लू, डेभलपमेन्ट बैंक अफ जापान (KFW, Development B...}