विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ३४० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको पिपिएबारे सार्वजनिक सुनुवाई हुने भएको छ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको पिपिएका लागि विद्युत् प्राधिकरणले आयोग समक्ष निवेदन दिएपछि त्यस उपर सार्वजनिक सुनुवाई हुन लागेको हो ।

विद्युत् विकास विभागको सभाहलमा चैत २० गते दिउँसो १ देखि ३ बजेसम्म सार्वजनिक सुनुवाई हुने आयोगले जानकारी दिएको छ । कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, स्थानीय तहका प्रतिनिधि तथा सबै सरोकारवालालाई बोलाइएको छ । 

सरोकारवालाहरूले लिखित रूपमा साथै आयोगको इमेल ठेगाना मार्फत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया दिन सकिने पनि आयोगले जनाएको छ । आयोगको फेसबुकबाट उक्त कार्यक्रम प्रत्यक्ष प्रसारणसमेत हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit