विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे हाे ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट  प्रट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाेले समायाेजन गरिएकाे निगमले जनाएकाे छ । पेट्रोलमा २ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाइएकाे छ ।  एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । आइओसीबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ छ।

समायोजित मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७.५० रुपैयाँ, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ कायम हुनेछ । यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १५७.५० रुपैयाँ, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३