विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बंगालको खाडीमा विकसित भई भारतको आन्ध्र प्रदेश हुँदै नेपाल प्रवेश गरेको  ‘मोन्था’ चक्रवातका कारण बुधबारदेखि सुरु भएको वर्षा र हिमपात शनिबार बिहानसम्म कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त चक्रवातका कारण देशका अधिकांश भागमा वर्षा हुने बताइएको छ ।

खासगरी, बागमती, मधेस र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा तथा हिमपातको सम्भावना रहेको, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा छिटफुट र अन्य प्रदेशमा मध्यम वर्षा हुने विभागले जनाएको छ । 

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३