विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दैलेखको आठबीस नगरपालिका—३ अन्तर्गत कर्णाली राजमार्ग क्षेत्रमा पर्ने जाक्सी र साई गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ ।

६८२ घरधुरी रहेको वडामा भदौ १३ गतेदेखि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । विद्युत् प्रसारणको रुट विवादले लामो समय रुमल्लिएको वितरण लाइन अन्ततः निर्माण गरी सञ्चालनमा ल्याएपछि सो क्षेत्रका करिब ५० प्रतिशत घरमा विद्युत्को पुहँच पुगेको हो । 

जुम्ला–रारा जाने पर्यटकीय राजमार्गसहित जेनेरेटरबाट सञ्चालित पेट्रोलपम्पसमेत रहेको सो क्षेत्रमा विद्युत्को पहुँचले दैनिक गतिविधि सहज गराउनमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्यत् प्राधिकरण र खानेपानी, सिँचाइ तथा उmर्जा विकास कार्यालय, दैलेखको संयुक्त लगानीमा निर्मित वितरण संरचना रेनु कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माण गरेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३