विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले माघ १२ गते (बिहीबार) कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हा ।

कम्पनीले २०७९ कात्तिक १७ गते हकप्रद निष्कासनको लागि स्वीकृति माग गर्दै आयोगमा आवेदन दिएको थियो । सोहीअुसार आयोगले कम्पनीलाई सेयर निष्कासन अनुमति  प्रदान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष (आव) २०७७/७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले आव ७७÷७८ को १० प्रतिशत बोनस वितरणपछि कायम भएको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार को ५० प्रतिशत अर्थात ४० करोड ३२ लाख ८७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले यसअघि नै हकप्रद सेयर निस्कासनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit