विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी आएको विनाशकारी बाढीपछि हराइरहेका माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा कार्यरत फेवा कन्स्ट्रक्सन कम्पनीका १६० जनाको खोजी तथा उद्धार गरिदिन कम्पनीले अपिल गरेको छ । हराइरहेका आफ्ना कामदारहरूको नामावलीसहितका विवरण सार्वजनिक गरी कम्पनीले यस्तो अपिल गरेको हो । 

कम्पनीका अनुसार आयोजनाको सुरुङ, विद्युत्‌गृह तथा इन्टेक संरचना निर्माणको काम गरिरहेका थिए । यी मध्ये सुरुङ निर्माणमा खटिएकाहरुको उद्धार भए पनि अन्य क्षेत्रमा हराइरहेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको हो । 

कसैले कम्पनीको नामावलीमा भएका कर्मचारी तथा कामदारलाई देखे वा भेटेको अवस्थामा कम्पनीका कर्मचारी निरकुमार राई (९८५६०२३७५६) र प्रेमराज तिमल्सिना (९८५६०३९००३) मा सम्पर्क गरी जानकारी दिन समेत अनुरोध गरिएको छ ।

हराइरहेका कर्मचारीहरूको नामावली 

 

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३