विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० भित्र १५०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयाेजना निर्माणमा लैजाने महत्त्वाकांक्षी लक्ष्य राखेकाे छ । अर्थ मन्त्री जनार्दन शर्माले आइतबार (जेठ १५ गते) संसदमा वाचन गरेकाे आगामी आवकाे बजेट तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएकाे छ ।

बजेट तथा कार्यक्रम अनुसार १५१७.७० मेगावाट क्षमताका आयाेजना कुनैकाे निर्माण सुरु गर्ने, केही निर्माणका लागि ठेक्का गर्ने, कुनैकाे अध्ययन पूरा गर्ने बताइएकाे छ । साथै, २१० मेगावाटको चैनपुर सेती, ४८० मेगावाटको फुकोट कर्णालीआंशिक जलाशयय, १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशयय, ९९.९ मेगावाटको तामाकोसी-५, ७७.५ मेगावाटकाे घुन्सा खाेला र ७०.३ मेगावाटकाे सिम्बुवा खाेला निर्माण अगाडि बढाइने भएकाे छ ।

यसैगरी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको लगानी रहेको ४३९ मेगावाटको बेतन कर्णालीको निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाइने तथा दाङको माडिखोला डाईभर्सन गरी ३५ मेगावाट विद्युत उत्पादन कार्य अघि बढाइले बजेटमा उल्लेख छ । उक्त परियोजनाबाट दाङमा सिँचाई सुविधा उपलब्ध गराउन सम्भाव्यता अध्ययन गरिने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit