विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले विद्युतीय सवारी आयात दस्तुर अन्तशुल्क खारेज गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम मार्फत अन्तशुल्क खारेज गरेको हो ।

विद्युत आन्तरिक खपत बढाउन र वातावरण मैत्री सवारी सञ्चालन गर्नका लागि विद्युतीय सवारी आयात अन्तशुल्क खारेज गरिएको  । साथै, भन्सार शुल्क पनि घटाइएको छ । इन्डक्सन चुलोको भन्सार महशुल दर घटाएर १ प्रतिशत पुर्याइएको छ ।

जेनेरेटर, पङखा, ग्रान्डर, राइसकुकरलगायतका विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरि भन्सार महशुल दर घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३