विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको साधारण सभा पुस १४ गते हुने भएको छ । सञ्चालक समितिको मंसिर १५ गते (बिहीबार) बसेको बैठकले कम्पनीको विषेश सभाको मिती तय गरेको हो । 

कम्पनीका अनुसार उक्त सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब नगद प्रबाह लगायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । 

सभामा अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विषयमा छलफल पारित गरिनेछ । साथै, सभामा प्रबन्धपत्रको दफा ६ को (घ) मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । कम्पनीले आयोजना गरेको साधारण सभा पुस १४ गते (बिहीबार) विहान ११ बजे अकामा होटेल धुम्बाराहीमा हुनेछ ।

कम्पनीको ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३