विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सांग्रिला विकास बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ‘सांग्रिला विकास बैंक डिवेन्चर २०७८’ निष्कासनको अनुमति दिएको हो ।

वार्षिक ९ प्रतिशत ब्याज दिने गरी प्रतिडिवेन्चर (कित्ता) १ हजार रुपैयाँ मूल्यको ७ लाख ७५ हजार डिवेन्चर सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने बैंकले जनाएको छ । बैंकका अनुसार निष्कासन हुने कूल डिवेन्चरमध्ये ४ लाख ५० हजार कित्ता हुन आउने ४५ करोड रुपैयाँ बराबरको डिवेन्चर सर्वसाधारणका लागि तथा ३ लाख कित्ता हुन आउने ३० करोड मूल्यको ५ प्रतिशत (१५ हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बोर्डको स्वीकृति पाइसकेकाले जेठभित्र डिवेन्चर निष्कासन गर्ने बैंकको तयारी छ । ऋणपत्र निष्कासन तथा बाँडफाँडका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । देशभर बैंकका ९५ शाखा कार्यालय, ३१ एटिएम बुथ छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit