विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । बिहीबार विज्ञापन सार्वजनिक गरेर बैंकले सिइओ पदका लागि ओदन दिन योग्य उम्मेदवारलाई आग्रह गरेको हो । योग्य इच्छुक नेपाली नागरिकले चैत २९ गते ५ बजेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । 

उक्त पदमा आवेदन दिन व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन वा कानुनमा मास्टर्स डिग्री गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अधिकृत तहमा काम गरेको वा बैंकिङ अथवा फाइनान्स सेक्टर, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

यसअघिका सिइओ रामकृष्ण खतिवडाले माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त छ । ठूला पूर्वाधार परियोजनामा लगानी गर्ने उद्देश्यका साथ बैंकको स्थापना भएको हो । निफ्राले हाल विभिन्न पूर्वाधार परियोजनामा लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit