विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभु बैंक र टाटा नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच बीच सम्झौता सम्पन्न भएको छ । विद्युतीय सवारी साधन खरिदमा कर्जा प्रवाह गर्न दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतापत्र अुनसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेइकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको बैंकले जनाएको छ । कर्जा योजना व्यवसाय सगसँगै वातावरणीय दायित्व पूरा गर्नेे बैंकको प्रयास रहेको छ, यो योजनाले नेपालकाे विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको र विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार देशभर रहेका २ सय १७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुनेछ । पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोग हुने पनि बैंकले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit