काठमाडौं । प्रभु बैंक र टाटा नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच बीच सम्झौता सम्पन्न भएको छ । विद्युतीय सवारी साधन खरिदमा कर्जा प्रवाह गर्न दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतापत्र अुनसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेइकल खरिद गर्दा छिटो, छरितो...}