विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको लक–इन अवधि एक महिनापछि समाप्त हुने भएको छ । कम्पनीका अनुसार २०७८ कात्तिक ७ गते सर्वसाधारण शेयरको बाडँफाँट गरिएको उक्त मितिले ३ वर्ष पूरा हुन लागेको हो ।

यस्तो शेयर मध्ये संस्थापक शेयरधनीको नाममा रहेको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरूको नाममा १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूको नाममा २१ लाख कित्ता रहेको छ । 

त्यस्तै, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीका नाममा ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरूको नाममा ६० लाख कित्ता र कम्पनी कर्मचारीको नाममा ३ लाख ६० हजार कित्ता रहेको छ । लकइन अवधि सकिएपछि शेयरको कारोबार गर्न मिल्ने छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३