विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेश सरकारले स्वास्थ्य संस्था वा अत्यावश्यक सरकारी कार्यालयमा साैर्य ऊर्जा प्रविधिबाट विद्युत सेवा दिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमार्फत विद्युत सेवा उपलब्ध गराउन बजेटकाे व्यवस्था गरेकाे हाे ।

स्वास्थ्य संस्था वा आवश्यक सेवा दिने सरकारी कार्यालयमा साैर्य ऊर्जा प्रणालीबाट २४ सै घण्टा विद्युत सेवा उपलब्ध गराउने घाेषाणा प्रदेश सरकारले गरेकाे छ । साथै, प्रदेश अन्तर्गत रहेको सम्पूर्ण काठेपोललाई स्टील पोलले विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरण दिन पनि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सबै जिल्लामा विद्युत सेवा पुर्याउने पनि प्रदेश सरकारकाे योजना छ । प्रदेश अन्तर्गत ९३ प्रतिशत विद्युतीकरण भइसकेको छ । नेपाल विद्युत प्राधिकरणसँगकाे सहकार्यमा बाँकी ७ प्रतिशत आगामी आर्थिक वर्षभित्र विद्युतीकरण गर्न बजेट विनियोजन भएको हो । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit