विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दैलेखको आठबीस नगरपालिकाको ९०६ घरधुरी रहेको वडा नम्बर १ मा विद्युतीयकरण गरिएको छ । उक्त वडामा पर्ने सात्तला र झुजमा ५० केभीएका दुई थान ट्रान्सर्फमर जडान तथा वितरण लाइन विस्तार गरी विद्युतीकरण गरिएको एवम वितरण लाईन चार्ज गरी विद्युतीकरण गरिएको छ । विद्युत् सेवा पुगेपछि करिब ६० प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । 

निर्माण कम्पनी रेनु कन्स्ट्रक्सन प्रालिले वितरण लाइन विस्तारको काम गरेको हो । कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विकसहित स्थानीय जनप्रतिनिधिको तीव्र पहल पछि सो क्षेत्रमा बिजुली बालिएको हो । 

मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सुन्दर बस्तीमा विद्युतीकरण भएपछि स्थानीयमा खुसी छाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३