विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार विद्युत बिक्रीबाट १९ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । 

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिमा आँखु खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १९ करोड २२ लाख १६ हजार ९ सय ९० रुपैयाँ आम्दानी गरेको छ  । कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको हो । कम्पनीले गत वर्ष २२ करोड २९ लाख ८२ हजार ९४ रुपैयाँ आम्दानी गरेको थियो । 

विद्युत आम्दानी घटेसँगै कम्पनी घाटामा देखिएको छ । गत वर्ष २४ करोड ८१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका यस कम्पनीले यो अवधिमा ४६ लाख ६१ हजार २ सय ६२ रुपैयाँ मात्र कामाएको छ । कम्पनीको धादिङमा ८.४ मेगावाटको आँखु खोला–१ जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाले २०७० भदौ ८ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिहरको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit